काठमाडौं । ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।
दलमा लाग्ने भए सरकार छोड्न प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनपछि कुलमानले राजीनामा दिएका हुन् ।
रास्वपाबाट प्रतिनिधि सभा निर्वाचन लड्ने तयारी गरेपछि प्रधानमन्त्री कार्कीले राजीनामा दिन निर्देशन पछि घिसिङले राजीनामा दिएका हुन् ।
