काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठकले काठमाडौं महानगरका मेयर बालेन्द्र साह ‘बालेन’को टीमलाई पार्टीको माथिल्लो संरचनामा आधिकारिक रूपमा भित्र्याएको छ ।
आईतबार च:मतिस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको बैठकले मेयर बालेनसहित उनको समूहका २६ जना सदस्यहरूलाई केन्द्रीय समिति सदस्यका रूपमा अनुमोदन गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ ।
हेर्नुहोस् मनोनितको नामावली –
बालेन शाह
सुनिल लम्साल
भूपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
डा. नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैद्य
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
जेम्स कार्की
मधुसुदन ढकाल
ओजस्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउँद