काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । भोलि आइतबार दिउँसो १ बजे बस्नेगरी बैठक आह्वान गरिएको हो ।
बैठक पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा बस्नेछ । पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल हुने जनाइएको छ।