काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)को सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न वार्षिक साधारणसभाले विभिन्न ९ निर्णय गरेको छ ।
सोमबार सकिएको क्यानको साधारण सभाले गण्डकी प्रदेशका थप दुई जिल्ला संघहरु बागलुङ र पर्वतलाई मान्यता प्रदान गरेको हो ।
क्यानको निर्वाचन गर्नका लागि जिल्ला निर्वाचन सम्पन्न गर्न पनि समिति गठन गरेको छ ।

