काठमाडौँ । सार्वजनिक बिदाको दिन पनि सरकारी कार्यालय खुल्ने भएका छन्।
आज बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो।अत्यावश्यक कार्यालय सार्वजनिक बिदाको दिन पनि खोल्ने छन् ।
शनिबार बाहेकका सार्वजनिक विदाको दिन महत्वपूर्ण सरकारी कार्यालय खोल्नेबारे मन्त्रिपरिषदको बैठकमा निर्णय भएको हो।