दाङ । स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज विभिन्न कार्यक्रम गर्दैछ ।
प्रदेश स्थापनाको अवसरमा सार्वजनिक बिदासमेत दिएको प्रदेश सरकारले सदरमुकाम देउखुरीमा विभिन्न कार्यक्रम आयोजना गरेको छ । जसको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्दैछन्।
लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको छ ।