काभ्रे। बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नम्बरको बसले नमोबुद्ध–७ स्थित २० किलोमा ८ वर्षीया बालिका दविशा अधिकारीलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो।
बालिकाको मृत्यु भएपछि आक्रोशितस्थानीयले बसमा आगजनी गरेका छन्।