काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीबिच भेटवार्ता भएको छ ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटार उनिहरुबिच भेटवार्ता भएको हो ।
दुई नेताबीच बधाई तथा शुभकामना आदान प्रदान र समसामयीक राजनीतिका बारेमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डको सचिवलायले जनाएको छ।प्रदेश १ ले पहिलो कार्यकालमा प्रदेशको नामाकरण गर्न सकेको छैन्।