काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
बिहीबार बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो।
भेटवार्तामा राष्ट्रपति निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ।