काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक बसिरहेको छ।
कांग्रेसको संस्थापनइतर पक्षको बैठक बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।
बैठकमा पछिल्लो राजनीतिक घट्नाक्रम, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषय, पार्टीभित्रको आन्तरिक राजनीति तथा राष्ट्रिय राजनीति, माघ १५ गतेदेखि बस्ने कांग्रेस केन्द्रीय समिति बैठकबारे छलफल भइरहेको छ।