काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ। अन्य वडाहरूको मत गणना जारी रहेको छ।
यस्ताे मत परिणाम :-
सुर्य रुख
मेयर ७७८ ४२८
उपमेयर ८१२ ४५३
वडा अध्यक्ष ८४५ ४७४
म सदस्य ८३० ४८५
द सदस्य ८३२ ४६१
खुला सदस्य ८०२ ४५८
खुला सदस्य ७७६ ४७९