पर्साको वीरगन्ज महानगरपालिकामा भोलि शनिबार मात्र मतगणना हुने भएको छ।
वीरगन्जका प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार अहिले मतपेटिका संकलन कार्य भइरहेको छ।
वीरगन्ज महानगरपालिकामा १४३ मतदान केन्द्रमा करिब ७० देखि ७५ प्रतिशत हाराहारीमा मत खसेको छ।