सरकारले स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३० गते सार्वजनिक बिदा दिएको छ।
गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३० गते सार्वजनिक बिदा दिएको जानकारी दिएको छ।
बैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन हुने दिन बैशाख ३० गते सार्वजनिक बिदा निर्णय गरेको थियो।
