नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई टिकट दिने निर्णय गरेको छ।
यस्तै उपमेयरम हाल स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरेकी सुनिता डंगोललाई बनाउे निर्णय गरेको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।