काठमाडौँ आईसीसी टी-२० पुरुष विश्वकप छनोट अन्तर्गत सेमिफाइनलमा नेपालले १७६ रनको लक्ष्य पाएको छ।
ओमनको अल अमेरत क्रिकेट मैदानमा भएको सेमिफाइनलमा यूएईले सात विकेट गुमाउँदै १७५ रन बनाएको छ। नेपालले दुई क्याच छोड्दा यूएईले राम्रो स्कोर बनाउने मौका पाएको हो।