बुटवल — लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
बुधबार एक सूचना जारी गर्दै प्रदेश प्रमुख शेरचनले २४ घण्टाभित्र सरकार गठनका लागि आह्वान गरेका हुन् ।
बुधबार मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका थिए ।
सम्बन्धित समाचारः पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजीनामा स्वीकृत, विशेष अधिवेशन स्थगित
