नेपाल कम्युनिस्ट पार्टीका नेता नेत्रविक्रम चन्द विप्लवको पहलकदमीमा साना १४ पार्टीको संयुक्त मोर्चा गठन भएको छ। मोर्चा गठनका लागि जेठ १४ गते बैठक बसेको थियो। वर्तमान केपी ओली नेतृत्वको सरकारको मात्र नभएर विद्यमान व्यवस्थाकै विकल्प खोज्नुपर्ने ठहरसहित मोर्चाबन्दी गरिएको हो।
मोर्चा गठन भएपछी एउटा विज्ञप्ती जारी गर्दै मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्ने बताएको छ। विज्ञप्तीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथी विभिन्न आरोप पनि लगाइएको छ।
विज्ञप्ती
