प्रधानमन्त्री पदका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले गरेको दावी राष्ट्रपती विद्या देवी भण्डारीले खारेज गरेकी छन्। संविधानको धारा ७६ को उपधारा ५ वमोजिम प्रधानमन्त्रीमा दाबी ओली र देउवा दुवै जनाले बहुमतको आधार प्रस्तुत गर्न नसकेको ठहर गर्दै खारेज गरिएको हो।
राष्ट्रपति कार्यालयले शुक्रवार राति विज्ञप्ती जारी गर्दै यसबारेमा जानकारी दिएको छ।
राष्ट्रपती कार्यालयले जारी गरेको विज्ञप्ती


