प्रधानमन्त्री ओलीले आफूँले बिश्वासको मत लिन नचाहेको बताएका छन्। पत्रकार सम्मेलनको क्रममा उनले राजनितीक खिचातानीका कारण आफूँ दिक्क भइसकेको जिकिर गरे। ‘दिक्क भईसके म, मलाइ बिश्वासको मत चाहिएको छैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘काम गर्नै नदिने अवस्था आयो।’
प्रधानमन्त्री ओलीले आफुँलाई घेराबन्दी गरेर असफल पारिएको दावी गरे। ‘समर्थन दिनुस सरकार चलाउन चाहन्छु,’ उनले भने, ‘दिनुभएन भने प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघठन गर्यो भन्न पाउनुहुन्न।’
प्रधानमन्त्री ओलीले आफुँ बहुमत जुटाएर सरकारको दावी गर्ने तयारीमा रहेको पनि खुलासा गरे। आफुँसँग १ सय २१ सांसद रहेको दावी गर्दै उनले थप सांसद जुटाएर पुनः प्रधानमन्त्रीमा ददावी गर्ने बताए।