मोरङमा एक साता निषेधाज्ञा घोषणा गरिएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या बढेकाले निषेधाज्ञा जारी गरिएकाे जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जनाएकाे छ ।
निषेधाज्ञा भदौ १६ गते रातको १२ बजेदेखि भदौ २२ गते राति १२ बजेसम्म कायम रहनेछ ।
सूचना पढ्नुहोस् :