काठमाडौं महानगरमा मतगणना भइरहेको छ।
प्रारम्भिक नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाह अन्यभन्दा दोब्बर मतले अगाडि छन्।
हालसम्म बालेनले १५ मत पाउँदा गठबन्धनकी सिर्जना सिंहले ९ मत पाएकी छन्।
त्यस्तै, एमालेका केशव स्थापितले २ मत पाएका छन्।
अक निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ।
काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ।