कर्णाली प्रदेशसभाका फ्लोर क्रस गर्ने ४ जना सांसदलाई निष्कासन गर्ने गरी यसअघि दिएको आदेश सर्वोच्च अदालतले खारेज गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको भ्याकेटमा सुनुवाई गर्दै प्रधानन्याधी चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकारकुमार ढुंगानाको इजलासले फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्ने एमालेको निर्णयलाई सदर गरेको हो ।