काठमाडौं — नजिकिदैँ गरेको तिहारलाई लक्षित गरेर प्रसिद्ध गायक भरत सिटौलाले नयाँ गीत बजारमा ल्याएका छन्। सिटाैलाकाे स्वरमा ‘ तिहारको झिलीमिली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गुञ्जन खनालको शब्द रहेको गीतमा भरत सिटौला र गुञ्जन स्वयम्ले संगीत भरेका छन्। गीतको भिडियोमा सरिता लामिछाने र भरत सिटौला मुख्य फिचर्डमा छन्। फराज अर्पणले भिडियो निर्देशन गरेका हुन्।
भैलो र देउसी रे परम्परागत गीतहरू हुन् जुन् दीपावलीको बेला गाईन्छ। बच्चाहरू र किशोर किशोरीहरू तिनीहरूको गाउँका विभिन्न घरहरूमा जान, नाच गाउँछन् र नाच गर्छन्, पैसा, मिठाई, खाना सङ्कलन गर्छन् र समृद्धि र खुशीको लागि आशीर्वाद दिन्छन्।
हेर्नुहाेस् भिडियाे
https://www.youtube.com/watch?v=ORgWwDd2bDY&feature=youtu.be&fbclid=IwAR0N1XYqL-ljBIBwMZ56Qz2Hy5LT4NEPr2oPtr09aPFqtVftSce8zW3UH6I