एजेन्सी– अभिनेता फिल्म ’पति पत्नी और वो’ को छायांकन लखनऊमा शनिवारको दिनबाट पुरा भएको छ। उक्त फिल्मको अभिनयमा कार्तिक आर्यन र अनन्या पांडेयको मुख्य भूमिका रहेका छन मुदस्सर अजीजको निर्देशनमा बनेको फिल्म रोमान्टिक अनि कमेडी पनि छ। फिल्म ‘पति पत्नी और वो’ १९७८ सालमा आएको बी.आर चोपड़ाको रीमेक हो।
यस फिल्ममा मुख्य महिलाको भूमिकामा ‘भूमि पेडनेकर और’ रहेकी छिन्। नवाबोंको शहरमा फिल्मको छायांकनको क्रममा केही तस्बीरहरु सोसल मिडियामा फिल्मकर्मीहरुले शेयर गरेका थिए। फिल्म ‘पति पत्नी और वो’ ६ डिसेम्बरमा रिलीज हुने भएको छ।