काठमाडौँ – हरि गिरी र बबीना किरातेकाे स्वरमा ‘ओई भन्यो ’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। हरि गिरीको नै शब्द / सँगीत रहेको गीतमा करुणा श्रेष्ठ र सागर लाम्सालको मुख्य अभिनय रहेको छ।
राजीव समरको निर्देशनमा तयार भएको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। सार्वजनिक गीतलाई दर्शकहरुले धेरै मन पराएका छन्।
https://youtu.be/GVKd-9QrwzU