काठमाडौँ – चर्चित गायक, गीतकार तथा सँगीतकार बसन्त थापाको स्वरमा ‘आमाले बोकेको भारी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ।
गीतमा बसन्त थापाको नै शब्द/सँगीत रहेको छ। समन अधिकारीले निर्देशन गरेको भिडियोमा सरोज खनाल, सुनिता उप्रेती, विकास लामिछाने र आरती लामाको अभिनय रहेको छ।
शिवराम श्रेष्ठले छायांकन गरेको भिडियोलाई विकास धमलाको सम्पादन गरेका हुन्।
https://www.youtube.com/watch?time_continue=16&v=jHW2c0dSEHo