काठमाडौं । राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको तथ्य पेश गर्न चुनौती दिए।
यस्तै नेकपा एमाले पनि उक्त अभिव्यक्ति हटाउन माग गरेको छ ।