काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले १६४ निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
मंगलबार उमेदवारी दर्ता गरिएको हो । निर्वाचन आयोगले बिहान १० बजेदेखि बिहान ५ बजेसम्मको समय तोकेको थियो ।
बागलुङ क्षेत्र नम्बर १ मा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई समर्थन गरेको छ ।