काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखकले लड्दै आएको कञ्चपुर ३ मा हरि बोहोराले टिकट पाएका छन् । २०७९ मा लेखकले १२ हजार मतान्तरले जितेको कञ्चनपुर ३ मा यसपटक बोहोराले टिकट पाएका हुन् ।
अघिल्लोपटक लेखकले ३० हजार ५७५ र एमालेकी निरुदेवी पालले १८ हजार चार सय ८५ मत ल्याएका थिए ।