काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । यसपटक उम्मेदवार छनोट हुनेमा अधिकांश नयाँ अनुहारका छन् । पूर्वप्रधानमन्त्री प्रचण्ड पूर्वी रुकुमबाट उम्मेदवार बनेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वउपप्रधानमन्त्री बामदेव गौतमलाई नेकपाले टिकट दिएको छैन ।