काठमाडौँ । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएका हुन् ।
पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए।यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबिच यस क्षेत्रमा प्रतिस्पर्धा हुने देखिएको हो।