काठमाडौँ । कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन तालिका संशोधन गरिएको छ । महाधिवेशन केन्द्रीय निर्वाचन समितिले राति २ बजेदेखि ५ बजेसम्म मतदान गराउने गरी संशोधित तालिका प्रकाशन गरेको हो ।
नयाँ नेतृत्व चयनका लागि यसअघि बुधबार राति ८ बजेदेखि मतदानको समय तोकिएको थियो ।

