काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । अहिले बसिरहेको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सहित अन्य कार्यसूची छ ।