काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले भोलि शनिवार पिकनिकको कार्यक्रमको आयोजना गर्ने भएको छ ।
इक्यानले भोलि शनिवार चन्द्रागिरि हिलमा सो कार्यक्रमको आयोजना गर्न लागेको इक्यानका उपाध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।
सो कार्यक्रममा नेपाली कमेडियन मनोज गजुरेलले सो कार्यक्रममा विशेष प्रस्तुति रहनेछ ।