काठमाडौं। एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल इलाम–१ हारतर्फ अग्रसर भएका छन्।
सुरुदेखि नै पछाडि परेका खनाल मतगणना अन्तिम चरणमा पुग्दा पनि २ हजार ६४१ मतले पछि छन्।
खनालले १४ हजार ८६४ मत ल्याउँदा एमालेका महेश बस्नेत
१७ हजार ५०५ मतसहित अग्रता लिइरहेका छन्।