काठमाडौं । सिरहा -२ को अन्तिमत मत परिणाम सार्वजनिक भएको छ। त्यहाँ जसपा उम्मेदवार राजकिशोर यादव विजयी भएका छन्।
अन्तिम मत परिणाम अनुसार यादवले २४ हजार १७८ मत प्राप्त गरेका हुन भने नेपाली काँग्रेसकी उम्मेदवार चित्रलेखा यादवले २३ हजार २८ मत ल्याएकी हुन् ।
२०७४ को निर्वाचनमा यस क्षेत्रबाट माओवादी केन्द्रका उम्मेदवार सुरेदचन्द्र दास विजयी भएका थिए।