काठमाडौं। झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराउँदै लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
लिङ्देनले ४० हजार ६४८ र सिटौलाले ३७ हजार ३७२ मत ल्याए।
लिङ्देनलाई नेकपा एमाले र सिटौलालाई सत्ता गठबन्धनकाको साथ थियो।