काठमाडौं। मोरङ क्षेत्र नं. ६(१) बाट प्रदेशसभा सदस्यमा माओवादी केन्द्रका जीवन आचार्य विजयी भएका छन्।
आचार्य १९ हजार ४५४ मतसहित विजयी भएका छन्।
उनले एमालेकी रिता न्यौपानेलाई पराजित गरेका हुन्। एमाले उम्मेदवार न्यौपानेले १७ हजार ५७२ मत प्राप्त गरेकी छन्।
आचार्य माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन्।
आचार्य माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाइँ हुन्।