काठमाडौं । चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने १७ हजार ७४६ मतले अगाडि छन्। रविले २८ हजार ४६७ मत ल्याएका छन्।
उनलाई पछ्याइरहेका एमालेका कृष्णभक्त पोखरेलले १० हजार ७२१ मत ल्याएका छन्।कांग्रेसका उमेश श्रेष्ठले १०,७१३ मत ल्याएका छन्। कांग्रेस र एमालेबीच आठ मतको फरक छ।