काठमाडौँ । बारा क्षेत्र नम्बर ४ मा एकीकृत समाजवादीका उम्मेदवार कृष्ण कुमार श्रेष्ठ ‘किसन’ विजयी भएका छन् ।
उनि १० हजार ६६ मतान्तरसहित विजयी भएका हुन् ।श्रेष्ठले २९ हजार ५ सय ५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार एकवाल मियाँले १९ हजार ४ सय ३० मत प्राप्त गरे ।