काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा काग्रेसका दुर्लभ थापाले अग्रता कायमै राखेका छन् । ६१ हजार ३०० मत गणना हुँदा दुर्लभले २२,६८५ मत ल्याएका छन् ।
उनी ६८४ मतले अगाडि छन् । एमालेका महेश बस्नेतले २२,००१ मत ल्याएका छन् ।यहाँ ६५ हजार ९१९ मत खसेको छ । अझै ४,६१९ मत गन्न बाँकी छ
(यस अघि समाचारमा अन्यथा हुन गएकोले सच्याइएको छ ।)*