काठमाडौं। ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईले अग्रता लिएका छन्।
मतगणनाको शुरुवातदेखी नै माओवादी उम्मेदवार बुढा क्षेत्रीले अग्रता लिइरहेका थिए। तर, मतगणना सकिनै लाग्दा भट्टराईले मतान्तर घटाउँदै अग्रता लिएका छन्।
ताप्लेजुङको ताजा मतपरिणाम
योगेश भट्टराई (एमाले)– २०२७३ मत
खेल प्रसाद बुढाक्षेत्री (माओवादी)– २०१३७ मत
अग्रता– १३६ मत