तनहुँ । तनहुँ १ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणम अनुसार पौडेलले ८ हजार ६७५ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका एकबहादुर रानाले ७ हजार २३ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले २ हजार ३९९ मत ल्याएका छन् ।
(यस अघि समाचारमा अन्यथा हुन गइकोमा सच्याइएको छ ।)*