धनगढी । कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्।
पछिल्लो मत परिणामअनुसार उनले १२ हजार ३८३ पाएका छन् । यस्तै नेकपा एमालेका लेखराज भट्टले १२ हजार १६८ मत प्राप्त गरेका छन् ।
दिनभरको गणनामा अग्रतामा रहेका भट्ट अहिले पछि परेका छन्।