काठमाडौं। ताप्लेजुङमा नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सुरुआती अग्रता लिएका छन्।
१०९ मतगणना हुँदा भट्टराईले ६८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका खलप्रसाद बुढाक्षेत्रीले ३३ मत ल्याएका छन्।
एमालेका भट्टराईभन्दा बुढाक्षेत्री ३५ मतले पछि परेका हुन्।