नवलपरासी। पश्चिम नवलपरासी क्षेत्र नम्बर १ मा विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ।
ताजा मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सिंह ठकुरी ३९५८ मतसहित अग्र स्थानमा छन्।
नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीले ३८६९ र हृदयेश त्रिपाठीले २९१२ मत प्राप्त गरेका छन्।