अछाम । अछाम निर्वाचन क्षेत्र नम्बर १ मा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार शेर बहादुर कुँवरले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतगणनाअनुसार समाजवादीका कुँवरले ८ हजार ३१ मत पाएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका झपट बोहराले ४ हजार ८१५ मत पाएका छन् ।