काठमाडौं । झापा–१ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अग्रता कायमै राखेका छन् ।
२२ हजार ३३१ मतगणना हुँदा विश्वप्रकाशले ११ हजार ३८५ मत पाएका छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का अग्नि खरेलले ७ हजार ८६ मत पाएका छन् । विश्वप्रकाश अग्निभन्दा ४ हजार २७२ मत अघि छन् ।