धनगढी । कैलालीको क्षेत्र नम्बर ४ को मतगणना जारी छ । पछिल्लो मत परिणाम अनुसार नेकपा एमाले का उम्मेदवार लेखराज भट्ट र गठबन्धनका उम्मेदवार काँग्रेस प्रदेश सभापति वीर बहादुर बलायर बिचको मतको दुरी ३ मा झरेको छ।
सुरुवाती मै महोन्याल-५ बाट पछि परेका भट्ट चुरे गाउँपालिकाको केही वडाको मतगणना जारी रहँदा दुरी घटाउँदै लगेका छन् ।
प्राप्त परिणाम अनुसार बलायरले १८१५ मत पाएका छन् भने भट्टले १८१२ मत पाएका छन् । दुवैले पाएको मतान्तर ३ छ । अहिले चुरेको मतगणना जारी छ