कञ्चनपुर ।कञ्चनपुर क्षेत्र नम्बर १ को मतगणनामा नेकपा एमालेले मतान्तर बढाएका छन् ।
एक हजार आठ सय ३० मत गणना हुँदा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार तारा लामा तामाङले एक हजार ७१ मत पाएका छन् ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बिना मगरले भने चार सय ५९ मत पाएकी छन् ।